२ वैशाख २०८३ बुधबार
image/svg+xml
राजनीति

मतविभाजनबाट उपसभामुख चयन हुँदै

उपसभामुख पदका लागि प्रतिनिधि सभामा मतदान सुरु भएको छ। 

श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी दुवैले आफ्ना उम्मेदवार कायम राखेपछि सभामुख डोलप्रसाद अर्यालले मतविभाजन प्रक्रियाबाट उपसभामुख चयन प्रक्रिया सुरु गराएका हुन्। 

श्रम संस्कृति पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा रुवीकुमारी ठाकुरलाई र राप्रपाले सरस्वती लामालाई उम्मेदवार बनाएका छन्। 

रास्वपाको समर्थन पाएकाले ठाकुर उपसभामुखमा निर्वाचित हुने लगभग पक्का छ

प्रकाशित: २७ चैत्र २०८२ १७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App