नेपाल सरकार मन्त्रिपरिषदको बैठक जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी बैठकमा बाढीपछिको उद्धार तथा राहतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा संसदमा उठेका विषयको सम्बोधनसँगै पीडितको माग सम्बोधनका लागि आवश्यक निर्णय गर्नेछ।
प्रकाशित: १८ भाद्र २०८३ १६:१२ बिहीबार





