नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले प्रतिशोध भन्दा प्रेरणा लिएर अघि बढ्नुपर्ने आशय व्यक्त गरेका छन्। शनिवार फेसबुकमा छोटो आशयसहितको अभिव्यक्ति सार्वजनिक गर्दै बलायरले यस्तो लेखेका हुन्।
‘सफलता देखिन्छ, संघर्ष लुकेको हुन्छ,’ बलायरले लेखेका छन्, ‘त्यसैले प्रतिशोध होइन, प्रेरणा लिनुहोस्।’
प्रकाशित: ५ पुस २०८२ १९:४७ शनिबार





