२६ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणनाको तयारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज उपसभापति र महामन्त्री पदको मतगणना गरिने भएको छ। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणनाको तयारी गरिएको हो। 

केन्द्रीय निर्वाचन समितिका अनुसार मतदानपछि सबै मतपेटिका सुरक्षित रूपमा सिल गरेर बिहीबार राति नै पार्टी कार्यालय सानेपा पुर्‍याइएको थियो। 

प्रकाशित: २४ आश्विन २०८३ १३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App