२० आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय थप

नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय थप गरिएको छ।

यसअघि मंगलबार दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएकोमा अब बेलुका ६ बजेसम्मका लागि थप गरिएको हो। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले यसबारे जानकारी दिएका हुन्। 

प्रकाशित: २० आश्विन २०८३ १४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App