१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

महाधिवेशन मितिको अन्यौलताबिच कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। भोलि दिउँसो एक बजे नेपाली कांग्रेस पदाधिकारीको बैठक बस्दैछ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बिपी स्मृति भवनमा केन्द्रीय कार्यसमिति पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश सभापतिसहित बैठक हुनेछ।

महाधिवेशन मितिमा जारी अन्यौलताबिच पदाधिकारी बैठक बोलाइएको हो। यसअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति नजुटेपछि बैठक स्थगित गरेका थिए।

May be an image of blueprint and text that says 'नेपाली कांग्रेस केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुर, नेपाल राती कायाेस सेपान केचव्रीय कार्िक ૧૪, వెంక प्रेस विझ्ञप्ति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ उक्त बैठक २०६२ कार्तक १६ गते आइतबार दिउसो ၇:၀၀ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्तित सदस्य र वटै प्रदेश सभापतिहरुको उपस्थितिका लागि निर्देशनुसार अनुरोध गरिन्छ। जय नेपाल ! 1 Aυиa 1wl3 कृष्णप्रसाद पौडेल मुख्य सचिव CS Scanned with CamScanner टैनिफोन: (९७৩-৭) 있후드클구회곡 પ૧5३ર૬૪ 빛9드국구독!, फृयाक्स: (ဗမဒ-၇) પ१5३२६૬ E-mail: E-mail:info@nepalicongress.org, Website Jebsite:www.nepalicongress.org'

प्रकाशित: १५ कार्तिक २०८२ १०:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App