४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। आगामी चैत ६ गते शुक्रबारका लागि बैठक तय गरिएको हो।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा दिउँसो १ बजे बैठक बस्नेछ। 

प्रकाशित: ४ चैत्र २०८२ १५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App