२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

चितवन २ : रास्वपाका रवि लामिछाने ५४ हजार मतसहित निर्वाचित

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रवि लामिछाने निर्वाचित भएका छन्। 

रास्वपा सभापति लामिछाने ५५ हजार ४०२ मतसहित निर्वाचित भएका निर्वाचन अधिकृतले जनाएका छन्। लामिछानेले दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी मिना कुमारी खरेललाई ३९ हजार ८३८ मतले पछि पारे । खरेलले १४ हजार ५६४ मत ल्याइन् । 

यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अस्मिन घिमिरेले ६ हजार ९९२ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले ४ हजार ९६९ मत पाए । 

प्रकाशित: २३ फाल्गुन २०८२ ०७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App