२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ । 

बैठकमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुख, गृहमन्त्रालयका उच्च अधिकारी सहभागी छन्। 

विद्यमान अवस्था, निर्वाचन तयारी, शान्ति सुरक्षा लगायत विाषयमा छलफल हुँदैछ।

प्रकाशित: २० फाल्गुन २०८२ १२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App