३० आश्विन २०८३ शुक्रबार
image/svg+xml
राजनीति

आज मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज (शुक्रबार) बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मध्यान्ह १२ः३० बजे बैठक बस्ने जानकारी दिइएको छ।

प्रकाशित: ३० आश्विन २०८३ १०:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App