१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

आज मन्त्रिपरिषद् बस्दै, निर्वाचनमा सेना परिचालनकाे निर्णय गर्ने

फाइल तस्बिर

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् आह्वान गरेकी छिन्। बैठक सिंहदरबारस्थित कार्यालयमा दिउँसो दुई बजे बस्ने जानकारी दिइएको छ।

यसअघि बिहीबार राष्ट्रिय सुरक्षा परिषद्ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेना परिचालन गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

सिंहदरबारस्थित परिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको ४१ औँ बैठकले यस्तो निर्णय गरेको हो।

प्रकाशित: ५ मंसिर २०८२ १२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App