१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। केही बेरअघिदेखि बैठक चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएपछि बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो।

हालसम्म गोप्य राखिएको उक्त प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गर्न सरकारमाथि चौतर्फी दबाब बढिरहेको छ।

प्रकाशित: १ चैत्र २०८२ १५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App