प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
समसामयिक राजनीतिक विषय तथा प्रशासनिक निर्णयहरूका लागि मन्त्रिपरिषद्को नियमित बैठक केहीबेर अघि सुरु भएको हो।
सरकारका प्रवक्ता व्यस्त रहेका कारण आजको बैठकका निर्णयहरू संघीय मामिला तथा सामान्य प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीले सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित: ८ वैशाख २०८३ १५:४१ मंगलबार





