३० असार २०८३ मंगलबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् बैठक सुरु

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको छ। 

आजको बैठकमा विभिन्न विषयमा छलफल हुने बताइएको छ। 

प्रकाशित: ३० असार २०८३ १६:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App