१९ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो।

बैठकमा सरकारका नियमित प्रशासनिक कामकाज तथा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।

प्रकाशित: १९ आश्विन २०८३ १५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App