२८ भाद्र २०८३ आइतबार
image/svg+xml
राजनीति

जन्मदिनमा रविलाई दाइ हरिशरणको शुभकामना : हर चुनौतीको सामना गर्ने सामर्थ्य मिलोस्

तस्बिर : हरिशरण लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज आफ्नो ५१औं जन्मदिन मनाइरहेका छन्।

उनलाई उनका दाइ हरिशरण लामिछानेले पनि जन्मदिनको शुभकामना दिएका छन्।

हरिशरणले भाइसँगको तस्बिर सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘देश, काल र परिस्थिति अनुकूल विवेकपूर्ण पाइला चाल्दै, हर चुनौतीको सामना गर्ने सामर्थ्य मिलोस्। जन्मदिनको हार्दिक शुभकामना।’

प्रकाशित: २८ भाद्र २०८३ १५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App