४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

विप्लव नेतृत्वको पार्टीले दियो दल दर्ताको निवेदन, नाम ‘कम्युनिस्ट पार्टी नेपाल’

नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वको पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।

प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'को नेतृत्वमा आयोग पुगेका नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर आयोगमा निवेदन दिएका हुन्।

आगामी फागुन २१ गते हुने निर्वाचनमा होमिनका लागि आयोगमा दल दर्ताको निवेदन दिएको विश्वकर्माले जानकारी दिए।

प्रकाशित: ११ कार्तिक २०८२ १३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App