२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाको केन्द्रीय निर्वाचन विभाग प्रमुखमा भुवन केसी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा भुवन केसीलाई दिइएको छ। पार्टी सचिवालयको बैठकले केसीलाई केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा मनोनयन गर्ने निर्णय गरेको हो। 

पार्टीको विधान, नीति, सिद्धान्त तथा आयोगको नियमावली तथा कार्यविधि बमोजिम आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न पार्टीले अनुरोध गरेको छ।

प्रकाशित: १९ जेष्ठ २०८३ १२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App