२३ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राप्रपाका सबै ४२ जना सांसदद्वारा सामूहिक राजीनामा

राप्रपाका सबै ४२ जना सांसदद्वारा सामूहिक राजीनामा दिएका छन्।

हिजो भएको सरकारी दमनको विरोधमा उनीहरूले सामूहिक राजीनामा दिएको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए।

प्रकाशित: २४ भाद्र २०८२ १४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App