२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

कार्यवाहक मेयर डंगोलद्वारा मतदान, मताधिकार प्रयाेग गर्न आग्रह

काठमाडौं महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोलले मतदान गरेकी छन्।

काठमाडौं महानगरपालिकास्थित वडा नम्बर-२१ काे फसिगा लगनटाेल मतदान केन्द्रमा उनले बिहान ९ बजे मतदान गरेकी हुन्। उनले सबैलाई आ-आफ्नो मताधिकार प्रयाेग गरी मतदान गर्न आग्रह गरिन्।

प्रकाशित: २१ फाल्गुन २०८२ १०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App