४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

बालेनलक्षित हर्क व्यंग्य : देश जलाएर लुकेर बस्नेले पार्टी खोल्ने रे, ‘राष्ट्रिय हुतीहारा अनाडी पार्टी’ त होला नि !

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको काठमाडौँ महानगरका मेयर बालेन शाह लक्षित व्य‌ंग्य अझै रोकिएको छैन। बालेनको नाम प्रत्येक्ष उल्लेख नगरीकन उनले गरेका व्य‌ंग्यलाई सामाजिक सञ्जालमा रमाइलोका साथ हेरिन थालेको छ।  

‘देश जलाएर आफू लुकेर बस्नेले पार्टी खोल्ने रे। विदेशी एजेन्टले खोल्ने पार्टीमा आबद्ध हुने युवा कस्ता होलान्?' उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीको नाम चाहिँ ‘राष्ट्रिय हुतीहारा अनाडी पार्टी’ त होला नि !’

प्रकाशित: १ आश्विन २०८२ १३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App