१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

निर्वाचन आचार संहिता विपरीत मन्त्री चौधरीद्धारा बाढीपीडितलाई चामल वितरण

सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्वाचन आचार संहिता विपरीत बाढी पीढितलाई १३ लाख बराबरको खाद्यान्न वितरण गरेका छन्।

निर्वाचन आचार संहिता लागु भइसकेको अवस्था पनि मन्त्री चौधरीले शनिबार देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सहयोग गरेका हुन्।  

बाढीले डुबानमा पुर्याएका देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल उपलब्ध गराएका हुन्।

प्रकाशित: ३० आश्विन २०७९ ०७:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App