१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बाँडफाँटबारे अन्तिम टुंगो लगाउन गठबन्धनको बैठक बस्दै

निर्वाचन क्षेत्र बाँडफाँटबारे अन्तिम टुंगो लगाउन सत्ता गठबन्धनका नेताहरूको बैठक मंगलबार दिउँसो ३ बजे मात्र बस्ने भएको छ।

यसअघि सोमबार बिहानदेखि रातिसम्म बसेको बैठकले सहमति गर्न सकेको थिएन। त्यसैले मंगलबार बिहान ८ बजे बस्ने गरी सोमबारको बैठक स्थगित भएको थियो। तर तीन बजेभन्दा पहिला दुईपक्षीय मात्र छलफल हुने र तीन बजे गठबन्धनको बस्ने छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँट विवादलाई मिलाउन प्रयास हुने बताइएको छ।

प्रकाशित: १८ आश्विन २०७९ ०७:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App