२६ भाद्र २०८३ शुक्रबार
image/svg+xml

मध्यावधि जिते मतदातालाई पाँच हजार डलर दिने ट्रम्पको घोषणामा के छ ?

अन्तर्वार्तामा ट्रम्पले लाभांश दिन कंग्रेसको स्वीकृति आवश्यक नपर्ने आफूलाई लागेको बताए। आवश्यक परे कंग्रेसले स्वीकृति दिने उनको भनाइ छ।

भोटेकोशी बाढीपीडितलाई मुस्लिम समाजद्वारा ६२ लाख सहयोग

भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्निर्माणका लागि नेपाली मुस्लिम समाज सुनसरीले रु ६२ लाख ४५ हजार ४९ सहयोग गरेको छ।

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

च्याम्पियन्स लिग : बायर्न र म्यानचेस्टर युनाइटेडको शानदार जित

च्याम्पियन्स लिगको २०२६/२७ सिजनको पहिलो चरणअन्तर्गत गएराति ६ खेल सम्पन्न भएका छन्।

चुरे उधिन्दा संकटमा मधेस

तराई र पहाडी क्षेत्रको बिचमा पर्ने चुरे क्षेत्रकोे दोहन बढ्दै गएको छ। चुरे दोहनका कारण तराई मधेसमा पानी सतह मात्र घट्दै छैन, खेतीयोग्य जमिन बालुवा भरिँदै गएर मरुभूमिमा परिणत हुने चिन्ता बढेको छ।

आज ‘कुशअमबसीया’ पर्व मनाउँदै मैथिल

सांस्कृतिक र पारम्परिक चाडपर्वको धनी मानिने मधेसको प्राचीन मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदैछ।

भोटेकोशी बाढीको भग्नावशेष हटाउन मात्रै ९४ अर्ब बढी खर्च लाग्ने अनुमान

भोटेकोशी बाढीले थुपारेको ढुंगा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउनका लागि मात्रै रु ९५ अर्ब ४२ करोड खर्च लाग्ने अनुमान गरिएको छ।

भोटेकोशी बाढी : बागलुङका १६ जना अझै बेपत्ता

१६ दिनसम्म खोजी गर्दा पनि उनीहरूको अवस्था पत्ता नलागेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरेको छ।

आज १६१औँ मोती जयन्ती मनाइँदै

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्री र कानुनमन्त्रीले विधेयक पेश गर्ने

अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन्।

राज्यसँग खोजेको भरोसा

विपद् आउँछ, नागरिकका घरहरू बग्छन्। परिवार बिछोडिन्छन्, सडक, पुल र व्यवसाय भत्किन्छन् अनि ध्वस्त हुन्छन्। त्यति बेला नै राज्यको असली क्षमता देखिन्छ।

बेपत्ता चार जनाको कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशी बाढीमा बेपत्ता भएका एकै परिवारका चार जनाको बिहीबार पशुपति आर्यघाटमा कुशको शव बनाएर दाहसंस्कार गरिएको छ।

सरकारलाई आशिकाको प्रश्न- मन्त्रीहरू परिवर्तन गरेर मात्र देश परिवर्तन हुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बारम्बार मन्त्री फेरबदल गर्ने प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै मन्त्री बदलेर मात्र देश परिवर्तन नहुने बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्