१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

रेखा थापा राप्रपाकाे कार्यसम्पादन समिति सदस्यमा मनोनीत

फाइल तस्बिर।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेतृ रेखा थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेको छ।

थापालाई अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार  कार्यसम्पादन समितिमा मनोनीत गरेका हुन्। यसअघि उनलाई राप्रपाले केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो।

थापा आगामी  चुनावमा मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुने तयारीमा छिन्।

प्रकाशित: १४ आश्विन २०७९ ०२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App