१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सिट बाँडफाँट कार्यदलको बैठक: सिट संख्या आजै सार्वजनिक गर्ने तयारी

सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ। कार्यदलको बैठक आज साँझ ५ बजे बस्न लागेको हो।

आजको बैठकमा कार्यदलले दलहरुले पाउने सिट संख्या सार्वजनिक गर्ने तयारी गरेको छ।  

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूबीच सहमति भइसकेको र आज बस्ने कार्यदलको बैठकले प्रतिवेदन नै तयार पार्ने बताएका छन्।  

प्रकाशित: २२ भाद्र २०७९ ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App