२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रमा कृष्णबहादुर महरा र पम्फा भुसालसहित ५ जना उपाध्यक्ष

नेकपा माओवादी केन्द्रले पाँच जना नेताहरुलाई उपाध्यक्ष बनाउने भएका छन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरु कृष्णबहादुर महरा,दिनानाथ शर्मा,पम्फा भुसाल, गणेश साह र हरिबोल गजुरेललाई उपाध्यक्ष बनाउने तयारी गरेको छ।

महासचिवमा देव गुरुङको प्रबल सम्भावना रहेको छ। तथापी वर्षमान पुन र जनार्दन शर्मा पनि महासचिवको दौडमा छन्।  

प्रकाशित: २ भाद्र २०७९ ११:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App