१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

यो गठबन्धन देशद्रोही हो: केपी ओली

फाइल तस्बिर।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो गठबन्धन देशद्रोही भएको बताएका छन्।  

बुधबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले पाँच दलीय गठबन्धनले देश बनाउने एमालेको लक्ष्यलाई पूरा गर्न नदिएको आरोप लगाएका छन्। उनले नेपाली काँग्रेस नीतिहिन र सिद्दान्तहिन गन्त्यवतिर गइरहेको बताए।

उनले भने,  ‘यो देशद्रोही गठबन्धन हो। यल्ले नेपाली जनतालाई ढाँट्छ, ‘एमसिसीलाई पत्र लेख्छ, लेखेको छैन भन्छ। लेखेको पत्र त आइसक्यो भन्यो, होइन भन्छ। त्यस्तो होइन भने त्यस्तै चाहीँ होइन लेख्न चाहीँ लेखेकै हो भन्छ।’

‘फलानासँग तीनचार पल्ट भेटेँ भन्छ। पछि सपनामा भेटेँ भन्छ। सपनामा केके हुन्छ हुन्छ ?, ’ प्रचण्डलाई लक्षित उनले भने।

प्रकाशित: १ भाद्र २०७९ १०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App