१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रिय युवा संघको हतियार खरिदसम्बन्धी मसाल जुलुस

फाइल तस्बिर

नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले हतियार खरिदसम्बन्धी मसाल जुलुस तथा विरोध प्रदर्शन गर्ने भएकाे छ।

संघले आज हतियार खरिद प्रकरणविरुद्ध मसाल जुलुस तथा विरोध प्रदर्शन गर्न लागेको हो।

साँझ ५ः३० बजे विरोध प्रदर्शन गर्ने कार्यक्रम छ।

प्रकाशित: २८ असार २०७९ ०४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App