८ वैशाख २०८१ शनिबार
राजनीति

जसपा बाबुराम भट्टराई पक्षको केन्द्रीय समिति विस्तारित बैठक बस्दै

आज जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक बस्दैछ।

बाबुराम पक्षले असार २८ र २९ गते काठमाडौँमा बैठक बोलाएको हो। अर्का अध्यक्ष यादवले भने असार २९ र ३० गते वीरगञ्जमा बैठक बोलाएका छन्।

पछिल्लो समय पार्टीका द्वय अध्यक्ष यादव र भट्टराई पक्षबीच तालमेल नमिल्दा सहमतिमा पार्टीबाट अलग हुने निर्णयमा नेताहरु पुगिसकेका छन्।

यद्यपी पार्टीमा भट्टराई भन्दा यादव पक्षको बहुमत देखिन्छ।

प्रकाशित: २८ असार २०७९ ०३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App