१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

‘प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको छ’

फाइल तस्बिर।

प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्थामा प्रहरीलाई हतियार खरिद गर्न लागिएको भन्दै प्रमुख प्रतिपक्षी दलका सांसद नवराज सिल्वालले आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै उनले प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको जिकिर गरे। उनले सरकारले रकमान्तर गरेर प्रहरीलाई हतियार खरिद गर्न लागेको आरोप लगाए।

प्रकाशित: २७ असार २०७९ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App