७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेसले पत्रकार सम्मेलन गर्दै

नेपाली कांग्रेसको आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन र त्यसको परिणामबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको हो।

पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता प्रकाशशरण महतको उपस्थिति रहनेछ भने आगामी कार्यक्रम र योजनाका बारेमा समेत जानकारी दिइने छ।

उक्त पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने बताइएको छ। 

प्रकाशित: ९ जेष्ठ २०७९ ०५:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App