१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मोरङको रंगेलीमा एमालेको अग्रता

मोरङको रंगेली नगरपालिकामा एमालेले अग्रता लिएको छ। ८ सय ८० मत गन्दा  नेकपा एमालेका मेयरका उमेदवार दिलिप अग्रवाल (वगडीया) ले ३ सय ८२ मत प्राप्त गरेका छन्। 

यस्तै नेपाली कांग्रेसका मेयरका उमेदवार मोदराज  घिमिरेले ३ सय १३ मत प्राप्त गरेका छन्। यस्तै उपमेयर नेकपा एमालेकी भुमा पराजुलीले ३ सय ६७ मत ल्याएकी छिन्। 

जसपाका उपमेयरका उमेदवार पन्नालाल मण्डलले ९६ मत प्राप्त गरेका छन्। रंगेलीमा कुला ४ हजार ९ सय ६४ मतदाता रहेकोमा ३ हजार ५ सय ४४ मत खसेको थियो।

प्रकाशित: ३१ वैशाख २०७९ ०७:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App