१६ चैत्र २०८० शुक्रबार
राजनीति

घोराही उपमहानगरमा मतगणना सुरु

घोराही उपमहानगरपालिकाको मतगणना सुरु भएको छ। केहीबेर अघि देखि मतगणना सुरु गरिएको हो। 

हिजो भएको निर्वाचनमा ७६ हजार बढी मत खसेको थियो। यो उपमहानगरमा गठबन्धन र एमाले बिच प्रतिष्पर्धा भएको छ। मेयरमा माओवादीका हेमराज शर्मा र एमालेका नरुलाल चौधरी भिडेका छन् 

प्रकाशित: ३१ वैशाख २०७९ ०४:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App