रोल्पामा पूर्व सभामुख कृष्ण बहादुर महरा र पूर्व मन्त्री तथा माओबादी नेता वर्षमान पुनले मतदान गरेका छन्।
महराले तारा मावि बामरुकबाट र पुनले बालउदय माविमा रहेको केन्द्रमा मतदान गरेका हुन। उनीहरू दुवैले रोल्पा नगरपालिका भित्र मत खसालेका हुन्। यसै गरी रोल्पाका १७३ मतदान केन्द्रमै शान्ति पुर्ण बाताबरणमा चुनाव भैरहेको छ।
प्रकाशित: ३० वैशाख २०७९ ०३:५४ शुक्रबार