१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पूर्वराजदूत लक्की शेर्पासहित अन्य नेता एमाले प्रवेश

नेकपा माओवादी (केन्द्र)का पोलिटव्यूरो सदस्य धर्मदत्त देवकोटा, माओवादी पोलिटव्यूरो सदस्य तथा अष्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत लक्की शेर्पालगायत नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन्।

नेपालमा कम्यूनिष्ट पार्टी स्थापनाको ७४ वर्षका अवसरमा एमाले केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित कार्यक्रम उल्लेखित नेतासहित विभिन्न क्षेत्र, पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरु एमाले प्रवेश गरेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई खादा लगाइ पार्टी प्रवेश गराएका हुन्।

प्रकाशित: ९ वैशाख २०७९ ०९:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App