६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही समय अगाडि सुरु भएको हो।

आजको बैठकमा तालमेलको मोटालिटी टुंग्याउने गरी छलफल हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन्। १७ चैतमा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो।

प्रकाशित: २२ चैत्र २०७८ ०४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App