१५ चैत्र २०८० बिहीबार
राजनीति

संसदमा एमसीसीमाथिको सैद्धान्तिक छलफल हुँदै

फाइलतस्बिर

प्रतिनिधिसभामा सरकारले पेस गरेको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथिको सैद्धान्तिक छलफल सुरु भएको छ।

आइतबार ३ बजेदेखि सुरू भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल होस् भनेर प्रस्ताव पेस गरेका थिए।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आजको बैठकमा पनि विरोध प्रदर्शन जारी राखेको छ। सरकारले यही फागुन ८ गते संसद्मा टेबल गराएको सम्झौतामाथि आजको प्रतिनिधिसभा बैठकमा छलफल सुरु भएको हो।

प्रकाशित: १५ फाल्गुन २०७८ ०९:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App