१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

केपी ओली पोखरामा

एमाले अध्यक्ष केपी ओली पोखरा पुगेका छन्। पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा पुगेका हुन्।

पोखरा विमानस्थलमा उनलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका एमालेका नेताले स्वागत गरेका छन्।  

कांग्रेस-माओवादीका नेतासँग निर्णायक छलफल छाडेर पोखरा आएका ओली आजै काठमाडौँ फर्किने छन्।

प्रकाशित: १३ फाल्गुन २०७८ ०७:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App