१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमसीसी संसदमा पेश गर्न गठबन्धन सहमति

अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्ने विषयमा सत्तारुढ गठबन्धनमा सहमति भएको छ।

बालुवाटारमा बसेको बैठकले एमसीसी टेबल गर्ने सहमति गरेको  जुटाएको हो। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी अनुमोदन हुनुपर्ने पक्षमा छ। गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्र राष्ट्रिय सहमति नजुटाइ एमसीसी पास गर्न नहुने अडानमा छ। 

उसले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। नेकपा एसले भने एमसीसी पेस भए पनि संशोधनबिना पास गर्न नहुने बताएको छ।

प्रकाशित: ८ फाल्गुन २०७८ ०५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App