१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री र प्रचण्डबीच ‘वान टु वान’ वार्ताः संसदमा एमसीसी टेबल नगर्ने सहमति

अमेरिकी सहयोग परियोजना एमसीसी आजको प्रतिनिधि सभा बैठकमा पेश नहुने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको  ‘वान टु वान’ वार्तामा संसदमा एमसीसी टेबल नगर्ने सहमति  सहमति भएको बताईएको छ।

भोलि ३ बजे गठबन्धन नेकाताहरुको बैठक बस्ने सहमति भएको छ । एमसीसीबारे सो बैठकले थप निर्णय गर्ने  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: ४ फाल्गुन २०७८ ०६:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App