३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सत्ता गठबन्धन बैठकः जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने

सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जेठ महिनाभित्र स्थानीय चुनाव सम्पन्न गर्न सुझाव दिएको बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

बैठकले स्थानीय तह निर्वाचन ऐन, २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको पनि उनले बताए।

प्रकाशित: १५ माघ २०७८ १२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App