४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा बैठक आइतबार बस्ने

राष्ट्रियसभाको बैठक यही पुस २५ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त मिति र समयमा बैठक बस्ने गरी समय निर्धारण गरेको महासचिव डा.भरतराज गौतमद्वारा आज जारी सूचनापत्रमा उल्लेख छ।

उक्त सभाको पुस ५ गतेको बैठकले अर्को सूचनाद्वारा मिति र  समय नतोकिएसम्मका लागि सभाको बैठक स्थगित गरेको थियो। रासस

प्रकाशित: २० पुस २०७८ १४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App