३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

सहमतिका आधारमा एमसीसी पास गर्नुपर्छः सहमहामन्त्री परियार

नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले राजनीतिक दलको सहमतिका आधार एमसीसी पास गर्नुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले एमसीसीको बुँदाबुँदामा राजनीतिक दलबीच छलफल गरेर सहमतिका आधारमा पास गर्नुपर्ने बताएका हुन्।

“एमसीसीबारे कांग्रेसको आफ्नै खालको दृष्टिकोण छ, दलका बीचमा आ–आफ्नो दृष्टिकोण छन्, मेरो व्यक्तिगत कुरा के हो भने यो सिङ्गो नेपालको एजेण्डा हो भनेर दलबीच बहस र छलफल सुरु गर्नुपर्छ”, उनले भने।

राजनीतिक दलको सहमतिबिना एमसीसी पास गर्दा मुलुकलाई राम्रो नगर्ने उनको भनाइ थियो।

प्रकाशित: ५ पुस २०७८ १५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App