१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै

नेपाली कांग्रेसको महामन्त्री पदका उम्मेदवार दिएका गगन थापा र विश्वप्रकाश शर्माले अग्रता कायमै राखेका छन्।

पार्टी कार्यालय, सानेपामा सुरु भएको गणनामा १४९५ मत गन्दा थापाले ९५५ मत ल्याएका छन् भने विश्वप्रकाश शर्माले ६६० मत ल्याएका छन्।

प्रकाशशरण महतले ४९१, प्रदीप पौडेलले ४४९ र मिनेन्द्र रिजालले २७५ मत पाएका छन्। 

महामन्त्रीका अर्का उम्मेदवार विमलेन्द्र निधि समूहका राजाराम कार्की  भने ४६ मतसहित सबैभन्दा पुछारमा छन्।

प्रकाशित: १ पुस २०७८ ०७:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App