१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक

पुस २० मा मनोनयन दर्ता

निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको हो।

पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।  

यस्तो राष्ट्रियसभाको निर्वाचन कार्यतालिका

प्रकाशित: २१ मंसिर २०७८ १०:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App