coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेले १० औं महाधिवेशनमा विद्युतीय मेसिन प्रयोग गर्ने

नेकपा एमालेको १० औं महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय मेसिन प्रयोग गरिने भएको छ। शुक्रबार बसेको स्थायी कमिटी बैठकले नेतृत्व चयन गर्नका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

महाधिवेशनका लागि चयन प्रतिनिधिका मापदण्ड तय गर्न कार्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ।

प्रकाशित: ५ कार्तिक २०७८ १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App