१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

मन्त्रालय भागवण्डाको कार्य अन्तिम चरणमा छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय भागवण्डा आजभोलि नै टुंगिने बताएका छन्। 

उनले मन्त्रालय भागबण्डाको विषयमा सरकार गम्भिर भएकोले आज वा भाली नै टुंगिने दाबी गरेका हुन्।

सहिद प्रतिष्ठान नेपालको १२औं वार्षिक उत्सवमा बोल्दै प्रचण्डले भने, ‘अर्थ र उर्जामन्त्रालय लिइसकेका छौं। अरु मन्त्रालय आजभोलि नै टुंगिदैछ।’

प्रकाशित: १४ आश्विन २०७८ ०७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App