coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

वामदेव पत्नी तुलसा एमाले दलको बैठकमा

पार्टी परित्याग गरेर हिँडेका वामदेव गौतमकी धर्मपत्नी तुलसा थापामगर नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएकी छिन्।

बानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएको संसदीय दलको बैठकमा गौतम पत्नी थापा उपस्थित भएको सांसद कोमल वलीले जानकारी दिएकी छिन। 

आजबाट सुरु हुने संघीय संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा एमालेले दलको बैठक बोलाएको थियो, बैठक जारी छ।

प्रकाशित: २३ भाद्र २०७८ ०६:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App