१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जसपाको केन्द्रीय कार्यकारिणी समितिको पूर्ण बैठक सुरु

जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको पूर्ण बैठक  सुरु भएको छ । तुलसीलाल अमात्यको भवन ललितपुरमा बुधबार दिउसो पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बैठक बसेको हो ।  

मंगलवारदेखि सुरु भएको बैठक आज सम्पन्न हुनेछ । बैठकले निर्वाचन आयोगमा सनाखत गरेका ३४ जनालाई समेटेर औपचारिक कार्यकारिणी समितिलाई पूर्णतः दिनेछ । पार्टीको आन्तरिक बिषयसहित सरकारमा सहभागिता, महन्थ ठाकुर–राजेन्द्र महतो समूहलाई कारवाही गर्ने नगर्ने, सम्भावित मन्त्री र मन्त्रालयको सूची, संसदीय दलको नेता गÞरी अन्य पदाधिकारी चयन लगायतका एजेन्डामा छलफल केन्द्रित रहेको छ ।

प्रकाशित: १३ श्रावण २०७८ ०९:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App